राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

काठमाडौं । अार्थिक वर्ष  २०७५, ७६ को मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीति नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकद्वारा होटल र्याडिसनमा आयोजित कार्यक्रममा गर्भनर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्नुभयो । गर्भनर डा. नेपालले आर्थिक नीतिलाई सघाउने उदेश्यले मौद्रिक नीति ल्याएको बताउनु भयो ।

सरकारले आर्थिक वृद्धिदर यस वर्ष ८ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुनेछ ।

व्यापारघाटा कम गर्न तथा देशभित्रै रोजगारी सिर्जना गर्दै दिगो आर्थिक वृद्धि र सामान्य मूल्य वृद्धि कायम गर्न मौद्रिक नीति केन्द्रित हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…