विपद् व्यवस्थापन अभ्यास गर्दै नेपाली सेना

पाल्पा । नेपाली सेनाको गोरखदल गणले विपद् व्यवस्थापन पूर्वतयारीको लागि अभ्यास गराएको छ । सुरक्षाासँगै विभिन्न सामाजिक कार्यमा  समेत सक्रिय हुँदै आएको  गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो ।

नेपाली सेना भूकम्प लगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि जस्तो सुकै ठाउँमा पनि जानुपर्ने भएकाले पूर्व तयारीका लागि तानसेनको अप्पुभिलेजमा रहेको भिरमा अभ्यास गरिरहेको छ ।

कम्मरमा रस्सी लगाएर भिरबाट याम्पलिङ र रक क्लाइम्बिङ गर्ने काममा जवान निरन्तर लागेका छन् । सेनाको यस कार्यमा जिल्लाका पत्रकारको पनि सहभागिता  छ ।

वर्षायामको शुरुआतसँगै बाढी र पहिरोले सर्वसाधारणको दैनिकी प्रभावित हुन थालिसकेको छ । विपद् घण्टी बजारसम्म नआउने भएकाले यसका लागि पूर्व सतर्कता अपनाउनु पर्ने भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…