भरुवा बन्दुक सहित एक पक्राउ

काभ्रे । रोशी गाउँपालिका वडा नं ६ कालिन्चोकबाट प्रहरीले भरुवा बन्दुक सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी कटुन्जेबाट खटिएको प्रहरीले रोशी गाउँपालिका वडा नं ६ कालिन्चोकबाट बर्ष ३८ को लोकेन्द्र तामाङलाई एक थान भरुवा बन्दुक र तरवारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी निरिक्षक रबिराज थपलियले बताउनुभयो ।

पक्राउ गरिएको लोकेन्द्र तामाङ र भरुवा बन्दुक, तरवारसहित जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याउँदै गरेको प्रहरी निरिक्षक रबिराज थपलियले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…