सर्पदंशको छुट्टै उपचारकक्ष

नेपालगन्ज । यहाँस्थित भेरी अञ्चल अस्पतालमा सर्पदंश उपचारकक्ष स्थापना गरिएको छ । अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि छुट्टै उपचारकक्षको व्यवस्था गरिएको हो ।

अस्पतालमा प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लावाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…