कृषिसम्बन्धीे १० हाइकु

–तिला लेकाली

१. श्रम र सीप
कृषक दाजुभाइ
विश्वका राजा

२. कृषि मन्त्रीज्यू
आधुनिक चाहिन्छ
कृषि औजार

३. श्रम सम्मान
सन्तुलित आहार
दीर्घजीवन

४. आसार याम
हरियाली मौसम
राजा महिना

५. बाँझो जमीन
बेरोजगार युवा
बिपन्न देश
६. धानका बाला
बयेली खेलेपछी
हीराका हार

७. युगको माग
व्यावसायिक खेती
नश्ला सुधार
८. पसिना फूल
खेतमा छरेपछि
अन्नका दाना

९. काँधमा हलो
कोदालो हलगोरु
रोपाइँ यात्रा
१०. अन्नभण्डार
तराई प्रदेशमा
भोक दिवस

–बेलबारी,मोरङ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…