नेपाली फुटबल टोली दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ । थाइल्याण्ड भ्रमणमा रहेको नेपाली फुटबल टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

यसअघि पहिलो अभ्यास खेलमा स्थानीय पुलिस टेरो क्लबसँग पराजित नेपाल दोस्रो अभ्यास खेलमा थाइल्याण्डको यू–२३ टोलीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार थाम्मासत युनिभर्सिटी मैदानमा अपरान्न साढे ४ बजे सुरु हुनेछ ।

एसियन खेलकुद र बंगलादेशमा आयोजना हुने साफ च्याम्पीयनसिपको तयारीमा रहेको नेपाली टोली १० दिने बिशेष प्रशिक्षणपछि इन्डोनेसिया प्रस्थान गर्नेछ । साउन २९ गतेबाट सुरु हुने एसियन खेलमा नेपाल समूह डीमा छ । नेपालले समूहको पहिलो खेलमा २९ गते जापान, ३१ गते भियतनाम र अन्तिम खेलमा भदौ ३ गते पाकिस्तानसंग खेल्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…