पहिला मन्दिरमा पिशाब गरियो, अहिले जिन्दगी फेरियो

लगातार ९० घण्टा २ मिनेट भाषण गरेर गिनिज वर्ल्ड रेकर्ड

काठमाडौं । ९० घण्टा २ मिनेट अर्थात् विश्वकै सबैभन्दा लामो समय भाषण गरेर गिनिज वर्ल्ड रेकर्ड राख्नु भएको छ, नुवाकोटका अनन्तराम केसीले । युवा अवस्थामा नुवाकोटमै प्रध्यानाध्यापकका रुपमा काम गर्नुभएका केसीसँग विगतको कुनै समय मन्दिरमा पिशाब फेर्ने र धार्मिक ग्रन्थ च्यात्ने गरेको तीतो अनुभव पनि छ ।

तर, पछि उनै केसीसँग अध्यात्म यात्रामा देशका ७५ जिल्ला, आठ हजार ५ सय किलोमिटर पैदल र भारतका ६ प्रान्तमा ३ हजार ५ सय किलोमिटर पैदल यात्रा गरेको अनुभव छ ।

जीवन सार्थक बनाउने प्रयासस्वरुप नै विश्वको सबैभन्दा लामो भाषण गरेर विश्व कीर्तिमान राखेको केसी बताउनु हुन्छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा केसीले आफ्नो कुरा राख्नु भएको छ । भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…