२०७५ भदौ २९को राशिफल

तदनुसार इस्वी संवत September 14

मेष राशिः
महत्वपूर्ण बस्तु लाभ होला । सवारीसाधनबाट लाभ होला । सुखद यात्रा होला । विपरीत लिङ्गीको सहयोगले महत्वपूर्ण काम बन्ला ।
वृष राशिः
मित्रबाट साथ सहयोग बढ्ला । धन लाभका नयाँबाट भेटिएलान् । मानसम्मान बढ्ला । मन हर्षित होला । दिन अनुकूल होलान्। उद्योग व्यवसाय गर्ने जोशजाँगर बढेर आउला ।
मिथुन राशिः
आफूभन्दा तल्लो तहका व्यक्तिबाट सहयोग प्राप्त होला । कार्य सफल होला । अध्ययनमा रुचि बढेर जाला ।
कर्कट राशिः
समस्या बढेर जाला । मानसिक चिन्ता पर्ला । अनावश्यक दुःख गर्नुपर्ला । समस्याले सताउला । सहयोग गरिदिने मानिसले पनि सहयोग नगर्लान् ।
सिंह राशिः
उद्योग व्यवसाय सफल होला । दिन शुभ होला । काम गर्ने जोशजाँगर बढेर आउला । स्वजनको सुख र सहयोग प्राप्त होला ।
कन्या राशिः
बौद्धिक क्षेत्रमा हानी होला । पठनपाठनको क्षेत्र कमजोर होला । मन शान्त होला । आफन्तको सामान्य सहयोग मिल्ला ।
तुला राशिः
मित्रजनको सुख सहयोग प्राप्त होला । मन हर्षित होला । अन्न तथा द्रव्य लाभ होला । मनमा आनन्द होला । मिष्ठान्न भोजन प्राप्त होला ।
बृश्चिक राशिः
धनमाल वृद्धि होला । आनन्द तथा सुख प्राप्त होला । अतिथिको सत्कार मिल्ला । भाग्यले साथ दिनेछ । रोगबाट छुटकारा मिल्नेछ । मित्रजनको साथसहयोग होला ।
धनु राशिः
गरगहना तथा बस्त्र अलंकार प्राप्त होला । दिन शुभ होला । प्रशन्नता बढ्ला । धनलाभ होला । सुख मिल्ला । अतिथि आगमनले मनमा हर्ष बढ्ला ।
मकर राशिः
विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मानसम्मान, वृद्धि होला । सोचेका काम सफल होलान् । स्वास्थ्य सबल होला । मानसिक तथा शारीरिक समस्यामा धन खर्च होला ।
कुम्भ राशिः
देश विदेशको यात्रा गर्ने अवसर मिल्ला । राज्यपक्षबाट सुख सहयोग मिल्ला । दहन बस्त्र प्राप्त होला । मन हर्षित होला ।
मीन राशिः
रोगको भय होला । आर्थिक अभाव बढ्ला । शत्रुले बाधा गरिदेलान् । धननाश होला । अपमान सहनु पर्ला । स्वास्थ्यसम्बन्धी समस्या आउला । झन्झटिलो यात्रा होला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…