ऋषीपञ्चमीकाे रौनक

धर्मराज कठायत 

कञ्चनपुर । महिलाहरुको विशेष पर्व हरितालिका तीजको आज अन्तिम दिन ऋषि पञ्चमी पर्व धुमधामका साथ मनाइँदै छ । आजका दिन महिला ब्रतालुहरु बिहानै नदी किनारमा गई पुआआजा गरी नुहाउने परम्परा छ ।

त्यस्तै आजको दिन वर्ष भरीमा ३६५ दिन हुने भएकाले त्यती नै बत्ति बाल्ने र बिप्पे भनिने घाँसको डाँठले दाँत माझेर नदी किनारमै स्नान गरी पुजा गर्ने परम्परा छ । महिला ब्रतालुहरुले बर्षभरी रजश्वला भएको समयमा कसैलाई छुवाछुत भएको भए आजको दिन नदी किनारमा नुहाए पाप पखालिने विश्वासका साथ यो पर्व मनाउँदै आएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…