निर्मला हत्याले राष्ट्रपति दुखी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले निर्मला पन्तको बलात्कारपछि हत्याले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय बालअधिकार दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अपराधी पत्ता लगाएर कारवाही गर्न सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनु भयो । ‘पन्त परिवार अहिले न्याय माग्न काठमाडौ आएको सुनेकी छु’ उहाँले भन्नुभयो, ‘ पीडित पक्ष न्यायको लागि छटपटाउँदै हिँडने अवस्था आउनु दुखद हो ।’

राष्ट्रपति भण्डारीले पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न सम्बनिधत पक्षलाई आग्रह गर्नुभयो ।  उहाँले यौनजन्य हिंसा, दुव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराध नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणमा ढिलाई गर्न नहुने उल्लेख गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…