२०७५ साल असोज २३ गतेको राशिफल

मेष राशि
विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला । कपडा तथा विशिष्ट प्रकारका वस्तु लाभ रहला । मान तथा सम्मानमा बृद्धि रहला । मनमा हर्ष बढ्ला ।
वृष राशि
मान्यजनबाट सुख सहयोग प्राप्त होलान् । काम कार्यबाट सिद्धि प्राप्त होलान् । मानसम्मानमा वृद्धि होलान् ।
मिथुन राशि
राज्यपक्षबाट भयहोला । आफन्तीले धोका देलान् । आलस्यता आउला मन भने अशान्त रहला ।
कर्कट राशि
पेटसम्बन्धी समस्याले सताउला । शत्रुहरूले बाधा गर्लान् । धननाश होला । यात्रा तथा प्रवासमा कष्ट होला । मन शान्त रहला । धैर्य गरि गरेका कामहरु सफल होलान् ।
सिंह राशि
अनावश्यक  रोगको भय रहला । मान नाश होला । शत्रुहरूले बाधा गरिदेलान् पूर्ण यात्रा गर्नुपर्ला । शारीरिक समस्याले सताउला । चिन्ता पर्ला ।
कन्या राशि
स्वास्थ्यमा केही समस्या देखिएला । धनहानी होला । आफन्ती तथा नजिकका व्यक्तिसँग विवाद होला । आर्थिक संकट पर्ला । मित्रजनबाट धोका होला ।
तुला राशि
शत्रुहरुको नाश होलान् । कार्य सफल होला । जोशजाँगर बढेर आउला । मित्रजनको सुख प्राप्त होला । मान सत्कारमा बृद्धि होला । समयले साथ देला ।
बृश्चिक राशि
धनलाभ होला । उद्योगधन्दामा सफलता प्राप्त होला । मानसम्मानमा वृद्धि होला । अरुहरुले साथ दिनाले महत्वपूर्ण कार्य बन्ला ।
धनु राशि
थोरै भएपनि काममा सफलता मिल्ला । कुटुम्ब तथा स्वजनबाट धोका होला । आर्थिक क्षेत्रबा भने केही लाभ होला । अध्ययनमा आलस्यता फाइदा होला । थोरै सफलता मिल्ला । धेरै परिश्रम गर्नुपर्ला ।
मकर राशि
अन्न तथा वस्त्र आदि लाभ होला । भाग्यले साथ देला स्वास्थ्य क्षेत्रमा आएका समस्या सुधार होलान् । दुख आनन्द प्राप्त होला । सम्मान बढेर जाला । शुभकार्यको थालनी होला ।
कुम्भ राशि
गरेका काम अधुरै रहलान्् । पुत्र तथा आफूभन्दा साना व्यक्तिबाट सुख सहयोग मिल्ला । पठनपाठनमा रुचि बढ्ला । सामान्य किसिमका काम भने सम्पन्न होलान् । दिन सामान्य गतिले बित्नेछ ।
मीन राशि
पारिवारिक कलह होला । पारिवारिक चिन्ता पर्ला शारीरिक समस्याले पनि सताउला । वादविवादमा फस्नाले दिनभर तनाव व्यहोर्नु पर्ला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…