डुङ्गा पल्टिँदा ८ को मृत्यु, २५ बेपत्ता

आङ्करा । अवैध आप्रवासीलाई बोकेको डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु भएको छ । दुर्घटनामा २५ जना बेपत्ता भएका छन्

दुर्घटनामा २५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । मृतक र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइसकेको छैन ।  टर्कीमा  डुङ्गा दुर्घटनामा वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । रासस. एएफपी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…