कात्तिकमै वर्षा र हिमपात

लोकेन्द्र प्रसाद जोशी

दार्चुला । दार्चुलामा कात्तिक महिनामै हिउँदे बर्षा र हिमपात शुरु भएको छ । शनिबार रातीदेखि परेको पानीसँगै जिल्लाको हिमाली र उच्च पहाडी भू भागमा हिमपात शुरु भएको हो ।

दार्चुलाको अपी हिमाल गाउँपालिका, व्यास गाउँपालिकाको अधिकासं भुभाग र दुहुँ, नौगाढ र मार्मा गाउँपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । मानव बसोबास भएका पहाडी बस्तीहरुमा समेत हिमपात भएपछि चिसो बढेको छ ।

पानी परेसँगै भएको हिमपातका कारण दार्चुलाको तापक्रम समेत घटेको छ । दार्चुलामा शनिबार राती १५.२ मिलिलिटर वर्षा मापन गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…