तामाकोसी सेयरः कति पर्यो आवेदन ?

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको साधारण सेयरमा तीन लाख ४६ हजार १ सय ६६ जनाले आवेदन दिएका छन् । कम्पनीले उपलब्ध गराएको अन्तिम विवरणअनुसार रु ६ अर्ब ७० करोड ५८ लाख १८ हजार बराबरको आवेदन परेको छ ।, आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार नाम थर स्पस्ट नभएको, हितग्राही खाता भर्न छुटेको तथा ठेगाना स्पस्ट नभएका केहि आवेदन भने रद्द हुनेछन् । कम्पनीले यहि कार्तिक १५ गतेदेखि रु १ अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…