सिस्नुपानी देउसीः नेताहरुकै अगाडी दमदार छेडछाड (भिडियो)

काठमाडौं । हरेक वर्षजस्तै यसपटक पनि सिस्नुपानी नेपालले व्यंग्यत्मक र सन्देशमुलक देउसी कार्यक्रम गरेको छ । मंगलबार साँझ प्रज्ञा भवनमा भएको देउसी कार्यक्रममा सरकारका कामकारबाही र समाजका अरु विकृति विसंगतिविरुद्ध व्यंग्य गरियो । यसपटकको सिस्नुपानीको देउसीमा दुई तिहाईको सरकार र स्थानीय सरकारको कार्यशैलीमाथि बढी व्यंग्य गरिएको छ । हेरौँ भिडियोः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…