माओवादीलाई १४७ मतले पछि पार्दै राजपाको अग्रता

माओवादीलाई १४७ मतले पछि पार्दै राजपाको अग्रता
​सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) पुनः अग्रता लिएको छ । राजपाले माओवादी केन्द्रलाई १ सय ४७ मतले पछि पार्दै पुनः अग्रता लिएको हो

राजनीतिक दलको विरोधपछि वीरगंज महानगरको मतगणना रोकियो

राजनीतिक दलको विरोधपछि वीरगंज महानगरको मतगणना रोकियो
​प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगंजको मतगणना फेरी रोकिएको छ

राप्रपाकी केन्द्रीय सदस्य वली एमाले प्रवेश

राप्रपाकी केन्द्रीय सदस्य वली एमाले प्रवेश
​नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आगामी १० बर्षभित्र एमालेले एकलौटी देश चलाउने बताउनुभएको छ

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार
​सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ५२ अंकले बढेर परिसूचक १ हजार ५ सय ४५ दशमलव ४४ विन्दुमा पुगेकाे छ

यातायात व्यवस्था कार्यालयका भ्रष्टाचारीलाई कारवाही गर्छुः राज्यमन्त्री गुरुङ

यातायात व्यवस्था कार्यालयका भ्रष्टाचारीलाई कारवाही गर्छुः राज्यमन्त्री गुरुङ
​भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले कोशी अञ्चल यातायात व्यवस्था कार्यालयमा भएको भ्रष्टाचारमा संलग्न हुनेलाई कारवाही गर्ने बताउनुभएको छ

‘नेपालमा रोहिंग्या भित्रिएको बारे सरकारलाई कुनै जानकारी छैन्'

‘नेपालमा रोहिंग्या भित्रिएको बारे सरकारलाई कुनै जानकारी छैन्'
​सरकारले बर्माका रोहिंग्या समुदाय नेपाल भित्रिएको भन्ने पुष्टि हुने कुनै आधार नरहेको स्पष्ट पारेको छ

काँग्रेस खोटाङद्धारा उम्मेदवारको नाम सिफारिस

काँग्रेस खोटाङद्धारा उम्मेदवारको नाम सिफारिस
​प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस खोटाङले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ

दशैँको अवसरमा रोल्पामा एक कैदीलाई कैद मिनाहा

दशैँको अवसरमा रोल्पामा एक कैदीलाई कैद मिनाहा
​दशैँको अवसरमा रोल्पा कारागारबाट एकजना कैदी रिहा भएको जिल्ला कारागार रोल्पाले जनाएको छ । दैलेख घर भएका जीबन शाहीको कैद मिनाहा पछि रिहा गरिएको हो