विश्व कप
एम्बाप्पेले विश्वकपमा कमाएको साढे ५ कराेड दान गरे

काठमाडाैँ । रुस सम्पन्न बिश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका फ्रान्सका केलियन एमबाप्पेले बिश्वकपबाट पाएको रकम दान गरेका छन् । पूर्व घोषणा गरेअनुसार १९ वर्षीय स्टार एमबाप्पेले विश्वकप खेल्दा पाएको ५ लाख

विश्वकप बिशेषः रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

काठमाडौँ । एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ ।  फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको

विश्वकप फुटवल : कसकसले पाए गाेल्डेन बल, बुट, र ग्लाेब्स ?

काठमाडाैँ । रसियामा सम्पन्न २१ अाैँ संस्करणकाे विश्वकप फुटवल प्रतियाेगितामा फ्रान्स विश्व च्याम्पियन बनेकाे छ। अाइतबार भएकाे फाइनलमा क्राेयशियालार्इ ४-२ गाेलअन्तरले पराजित गर्दे फ्रान्स दाेस्राेपटक विश्व च्याम्पियन बनेकाे हाे ।

दाेस्राे पटक फ्रान्स बन्याे विश्व च्याम्पियन (फाेटाे फिचर)

काठमाण्डौ । फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन बनेकाे छ । रसियाको लुजिनिकी रंगशालामा फ्रान्सले आइतबार पहिलोपटक फाइनल खेलेकाे क्रोएसियालाई ४–२ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकप ट्रफी उचालेको हो ।

फ्रान्स बन्याे विश्वकप च्याम्पियन, क्राेयशिया ४-२ ले पराजित

काठमाडाैँ । फ्रान्स यसपटककाे विश्वकप च्याम्पियन बनेकाे छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गाेल अन्तरले हराउँदै २१ अाै संस्करणकाे विश्वकप उपाधी फ्रान्सले जितेकाे हाे । यसअघि फ्रान्सले

६९ अाैँ मिनेटमा क्रोएशियाले फर्कायो फ्रान्सविरुद्ध गोल

काठमाडाैँ । मारियो मान्डजुकिकको क्रोएशियाका लागि दोस्रो गोल गरेका छन् । उनकाे याे गाेलसँगै क्राेयशियाले गाेलअन्तर घटाइएकाे छ । यसअघि क्राेयशियाका लागि २८ अाैँ मिनेटमा इभान पेरिसिकले गरेका हुन् । याेसँगै

फ्रान्सलार्इ ४ – १ को अग्रता, एम्बाप्पेले गरे गाेल

काठमाडाैँ । एम्बाब्पेले गोल गर्दै फ्रान्सलार्इ विश्वकप फाइनलमा क्रोएशियाविरुद्ध ४ -१ को अग्रता दिलाएका छन्। यसअघि पहिलो हाफमा क्रोएशियाले २-१ को अग्रता लिएको थियो। फ्रान्सका लागि पाउल पोग्बा, एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत एक

फ्रान्स ३-१ ले अगाडि, राेमाञ्चक गाेल

काठमाडाैँ । दाेस्राे हाफमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलार्इ विश्वकप फाइनलमा क्रोएशियाविरुद्ध ३-१ को अग्रता दिलाएका छन् । एम्बाब्बे र ग्रिजम्यानले हानेकाे किक क्राेयशियाका खेलाडीले ब्लक गरेपछि फर्केकाे बललार्इ पाेप्बाले प्रहार

यी तस्बिरमा हेर्नुहाेस् विश्वकप फुटवलकाे फाइनल सेरमुनी

काठमाडाैँ । रसियामा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुटवलकाे फाइनल खेल अघि मैदानमा देखिएकाे दृश्यहरू

विश्वकप इतिहासमा पहिलाे पटक फाइनल म्याचमा अात्मघाती गाेल

काठमाडाैँ । विश्वकप फाइनलमा पेनाल्टी गोल मार्फत फ्रान्सले फेरि क्रोएशियाविरुद्ध अग्रता लिएको छ। ३६ अौं मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलार्इ २-१ को अग्रता दिलाएका हुन्। इभान पेरिसिको हातमा बल लागेपछि