१३२ स्थानीय तहको नतिजाः कांग्रेस पहिलो हुँदा दोस्रो र तेस्रो शक्ति को ?

१३२ स्थानीय तहको नतिजाः कांग्रेस पहिलो हुँदा दोस्रो र तेस्रो शक्ति को ?
​असोज २ मा सम्पन्न निर्वाचन पनि प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये एक सय ३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ

गणपुरक संख्या नपुगी देवानी विधेयक पारित

गणपुरक संख्या नपुगी देवानी विधेयक पारित
​ईच्छापत्रको प्रावधान हटाएर व्यवस्थापिका संसदले देवानी विधेयक पारित गरेको छ

जीर्ण जनकपुरको व्यवस्थापन मेरो पहिलो कामः नगरप्रमुख साह

जीर्ण जनकपुरको व्यवस्थापन मेरो पहिलो कामः नगरप्रमुख साह
​जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताउनुभएको छ

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै
​कलैया उपमहानगरपालिकामा गत सोमबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ

केन्द्र र प्रदेश सभाको चुनावी तयारीमा फोरम

केन्द्र र प्रदेश सभाको चुनावी तयारीमा फोरम
​संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ ।

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: खनाल

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: खनाल
​नेकपा एमालेका बरिष्ठ तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमाले पहिलो दल बन्ने दावी गर्नुभएको छ

कोहल्बी नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

कोहल्बी नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी
​बराको कोल्हबी नगरपालिका को मेयर तथा उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्

शुरु भयो संघ र प्रदेशको चुनावी चहलपहल

शुरु भयो संघ र प्रदेशको चुनावी चहलपहल
​आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल शुरु भएको छ