भाइबैनीलाई चिठी

भाइबैनीलाई चिठी
​तिमीहरूलाई थाहा छ ? आज १४ सेप्टेम्बर अर्थात् भाद्र २९ गते त तिमीहरू सबैको जन्मोत्सव अर्थात् बालबालिकाहरुको दिवस

देउवाको 'हनिमुन': उपलब्धी भन्दा आलोचना धेरै, सदाचार नीति ‘कागजी पुलिन्दा’

देउवाको 'हनिमुन': उपलब्धी भन्दा आलोचना धेरै, सदाचार नीति ‘कागजी पुलिन्दा’
​नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय उहाँकै कार्यशैलीले गर्दा आलोचित बनेको छ

जब सिआईएको इशारामा गिरिजाप्रसादले आफ्नै सरकार ढाले

जब सिआईएको इशारामा गिरिजाप्रसादले आफ्नै सरकार ढाले
​सर्वोच्चको फैसला उल्टो आयो, त्यही दिनबाट नेपालमा न्याय मर्यो ।

यसरी भ्रष्टाचारको दलदलमा फस्दैछन् न्यायाधीश र न्यायालय

यसरी भ्रष्टाचारको दलदलमा फस्दैछन् न्यायाधीश र न्यायालय
​संसारका कुनै न्यायपालिकामा नभएका गतिविधिहरू (जस्तै, बजेटको व्यवस्थापन सामान खरिद, प्रोजेक्टका गतिविधि) मा समेत प्रधान न्यायाधीशहरू संलग्न रहने गर्दछन् नेपालमा

सरकार किन बारम्बार गल्ती गर्दैछ ?

सरकार किन बारम्बार गल्ती गर्दैछ ?
​देशमा प्रजातन्त्र ल्याउन गाउँ गाउँ बस्ती बस्तीबाट जनता जागे । विश्यव्यापी मानवअधिकार, राजनैतिक तथा नागरिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकारको सहयोगले गरिब विपन्न नागरिकलाई अन्याय, अत्याचार, शोषण, असमानता, विभेद, दमन र भ्रष्टाचारविरुद्ध जागरुक गरायो ।

‘तीज भड्किलो हुँदैछ, महिनौँदेखि दर खानु बेठीक’

‘तीज भड्किलो हुँदैछ, महिनौँदेखि दर खानु बेठीक’
​‘यो वर्ष मलाई रमाइलो लागेको छैन, यति धेरै नेपाली मरेका छन्’, उहाँले थप्नुभयो, ‘खाना लगाउन नपाएर मान्छे को बिजोग भएको छ कसरी रमाइलो गर्नु ?’

सतीदेवीको त्यो विद्रोह र रातो सारीमा घरबाट निस्केको तीज

सतीदेवीको त्यो विद्रोह र रातो सारीमा घरबाट निस्केको तीज
​परिवारगण र कविलाको कालखण्डबाटै अस्तित्वमा रहेको तीजलाई महिलाहरूले सभ्यताको आदिम कालदेखि नै स्वतन्त्रता, यौनिकता र रक्तसम्बन्धभित्रको नातालाई प्रगाढ बनाउन प्रयोग गरेको देखिन्छ

विशेष सम्पादकीयः महान् छिमेकीलाई स्वतन्त्रा दिवसको शुभकामना !

विशेष सम्पादकीयः महान् छिमेकीलाई स्वतन्त्रा दिवसको शुभकामना !
​सिमानाको रक्षा नेपाली गोरखा फौजले गरिदिएकाले लालकिल्लामा उभिएर प्रधानमन्त्री मोदीले ढुक्कले भाषण गर्न सकेका छन्, यो कुरा घाम जत्तिकै छर्लङ्ग छ