राप्रपा सर्व धर्म सहअस्तित्वको पक्षमा छ: कुन्तीकुमारी शाही

राप्रपा सर्व धर्म सहअस्तित्वको पक्षमा छ: कुन्तीकुमारी शाही
​राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवम् प्रमुख सचेतक कुन्तीकुमारी शाहीले आफ्नो पार्टी सधैँ सर्व धर्म सहअस्थित्वपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पहिचानको पक्षमा रहेको बताउनु भएको छ ।

‘चुनावमा ५ करोड खर्च गर्नेले जितेपछि देशबाट ५० करोड लुट्छ’

‘चुनावमा ५ करोड खर्च गर्नेले जितेपछि  देशबाट ५० करोड लुट्छ’
​नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले पैसा खर्च गरेर चुनाव लड्ने परिपाटीले देश अबको १० वर्षमा भ्रष्टाचारमा डुब्ने बताउनुभएको छ

‘स्थानीय तहको नतिजा कास्टिङ मात्रै हाे, मंसिरमा फिल्म देखाउँछौं’

‘स्थानीय तहको नतिजा कास्टिङ मात्रै हाे, मंसिरमा फिल्म देखाउँछौं’
​संसदीय र प्रदेश निर्वाचनमा के हुन्छ भन्ने कास्टिङ स्थानीय निर्वाचनले देखाइसकेको छ । एमालेले प्रदेशमा पनि जित्छ र केन्द्रमा पनि जित्छ ।

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)
​जैसिका कक्स ससांरकै पहिलो बिनाहातकी विमान चालक हुन् । उनले दुवै हातबिना सफलतापूर्वक विमान चलाएर सबैलाई आश्चर्यमा पारेकी छिन्

निजामती सेवा ऐन जनता र राष्ट्रप्रति उत्तरदायी हुनुपर्छः पोख्रेल (भिडियोसहित)

निजामती सेवा ऐन जनता र राष्ट्रप्रति उत्तरदायी हुनुपर्छः पोख्रेल (भिडियोसहित)
​आधिकारिक निजामति ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोख्रेलले पेशागत संगठनको माध्यमबाट निजामती सेवालाई सुदृढ र गतिशील बनाउनु पर्ने बताउनुभएको छ ।

प्रदेश र संसद निर्वाचनका लागि कानून् बनाउन सरकार पछि पर्योः एमाले नेता कोइराला (भिडियोसहित )

प्रदेश र संसद निर्वाचनका लागि कानून् बनाउन सरकार पछि पर्योः एमाले नेता कोइराला (भिडियोसहित )
​नेकपा एमालेका नेता रबिन कोइरालाले प्रदेश र संसदको निर्वाचन गर्ने तयारीका साथ अघि बढिरहेको भएपनि प्रदेशको काम कर्तव्यका बारेमा संविधानले निरुपण गरेको अधिकारहरुसँग सम्बन्धित कानुन्हरु अझै नबनेको बताउनु भएको छ ।

राजनीतिक नेतृत्वले मधेसलाई सम्बोधन गर्न सकेनः धर्मेन्द्र झा (भिडियाेसहित)

राजनीतिक नेतृत्वले मधेसलाई सम्बोधन गर्न सकेनः धर्मेन्द्र झा (भिडियाेसहित)
​नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् राजनीतिक विश्लेषक धर्मेन्द्र झाले मधेसलाई राजनीतिक रुपमा सम्बोधन गर्न नसकेकै कारण मधेसी जनता पछाडि परेको बताउनु भएको छ ।

दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)

दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)
​राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताउनु भएको छ