सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार
​सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ५२ अंकले बढेर परिसूचक १ हजार ५ सय ४५ दशमलव ४४ विन्दुमा पुगेकाे छ

बुढीगण्डकी आयोजनाको डिपीआर चिनियाँ कम्पनीलाई नदिन निर्देशन

बुढीगण्डकी आयोजनाको डिपीआर चिनियाँ कम्पनीलाई नदिन निर्देशन
​व्यवस्थापिका संसद अन्र्तगतको संसदीय समितिले बुढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) बनाउन चिनियाँ कम्पनीलाई दिने निर्णय र त्यस सम्बन्धी सम्पुर्ण प्रक्रिया तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ

दुई महिनामा आठ अर्ब मूल्यको सवारीसाधन नेपाल भित्रिए

दुई महिनामा आठ अर्ब मूल्यको सवारीसाधन नेपाल भित्रिए
​नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन्

दशैंको असर सेयर बजारमा, नेप्से सामान्य घट्दा साढे ३१ करोडकाे कारोबार

दशैंको असर सेयर बजारमा, नेप्से सामान्य घट्दा साढे ३१ करोडकाे कारोबार
​बजार सामान्य अंकले ओरालो लागेपनि कारोबार रकममा भने निकै कमी आएको छ

‘पूँजीबजारमा उत्पादनशील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गर्ने’

‘पूँजीबजारमा उत्पादनशील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गर्ने’
​अर्थ राज्यमन्त्री उदय शम्सेर राणाले नेपालको पूँजीबजारमा उत्पादनशील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गरिने बताउनु भएको छ

साताको सेयरः नेप्सेसँगै कारोबार रकममा भारी गिरावट

साताको सेयरः नेप्सेसँगै कारोबार रकममा भारी गिरावट
​यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर सुरुङमा ‘ब्रेक थ्रु’

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर सुरुङमा ‘ब्रेक थ्रु’
​भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ

युमीडीजीको चार स्मार्ट फोन नेपाली बजारमा

युमीडीजीको चार स्मार्ट फोन नेपाली बजारमा
​नेपाली बजारमा स्मार्ट फोन उत्पादक कम्पनी युमीडीजीका नयाँ चार वटा मोबाइल फोन आएका छन्