प्रिमियर लिगमा ब्राइटन विजयी

प्रिमियर लिगमा ब्राइटन विजयी
​इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा ब्राइटन विजयी भएको छ

मर्केल थौचो कार्यकालका लागि पुन चान्सरल

मर्केल थौचो कार्यकालका लागि पुन चान्सरल
​जर्मनीमा भएको चुनावबाट एङ्गेला मर्केल चौथो कार्यकालका लागि चान्सलरको रुपमा निर्वाचित हुनुभएको छ

रोहिङ्ग्या शरणार्थीलाई मोबाइल बाेक्न प्रतिबन्ध

रोहिङ्ग्या शरणार्थीलाई मोबाइल बाेक्न प्रतिबन्ध
​बङ्गलादेशले म्यानमारबाट प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायका शरणार्थीलाई मोबाइल फोन सेवा नदिन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्दशन दिएको छ

उत्तर कोरियाकाे सामुद्रिक सीमानामा पुग्यो अमेरिकी बमवर्षक विमान

उत्तर कोरियाकाे सामुद्रिक सीमानामा पुग्यो अमेरिकी बमवर्षक विमान
​अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ

म्यान्चेस्टर सिटीको गोल वर्षा, चेल्सी र युनाइटेड पनि विजयी

म्यान्चेस्टर सिटीको गोल वर्षा, चेल्सी र युनाइटेड पनि विजयी
​इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दावेदारहरुले जित निकालेका छन्

अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक पुग्यो

अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक पुग्यो
​अमेरिकाको बम वर्षक विमानले उत्तर कोरिया नजिक भएर उडान भरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ

महिलाको अपमान गर्ने धार्मिक नेतामाथि प्रतिबन्ध

महिलाको अपमान गर्ने धार्मिक नेतामाथि प्रतिबन्ध
​साउदी अरबको अदालतले महिलाहरुको एक चौथाइ मात्र दिमाग हुने भन्दै गाडी चलाउन रोक लगाउनुपर्ने प्रवचन दिएका धार्मिक नेता साद अल हिजरीलाई प्रतिबन्ध लगाइएको छ

कश्मिरमा पाकिस्तानी सेनाको गोली लागेर गोर्खा सैनिकको मृत्यु

कश्मिरमा पाकिस्तानी सेनाको गोली लागेर गोर्खा सैनिकको मृत्यु
​पाकिस्तान र भारतको सीमामा भएको झडपमा गोर्खा सैनिकको ज्यान गएको छ