माओवादीलाई १४७ मतले पछि पार्दै राजपाको अग्रता

माओवादीलाई १४७ मतले पछि पार्दै राजपाको अग्रता
​सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) पुनः अग्रता लिएको छ । राजपाले माओवादी केन्द्रलाई १ सय ४७ मतले पछि पार्दै पुनः अग्रता लिएको हो

राजनीतिक दलको विरोधपछि वीरगंज महानगरको मतगणना रोकियो

राजनीतिक दलको विरोधपछि वीरगंज महानगरको मतगणना रोकियो
​प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगंजको मतगणना फेरी रोकिएको छ

राप्रपाकी केन्द्रीय सदस्य वली एमाले प्रवेश

राप्रपाकी केन्द्रीय सदस्य वली एमाले प्रवेश
​नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आगामी १० बर्षभित्र एमालेले एकलौटी देश चलाउने बताउनुभएको छ

काँग्रेस खोटाङद्धारा उम्मेदवारको नाम सिफारिस

काँग्रेस खोटाङद्धारा उम्मेदवारको नाम सिफारिस
​प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस खोटाङले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ

जीर्ण जनकपुरको व्यवस्थापन मेरो पहिलो कामः नगरप्रमुख साह

जीर्ण जनकपुरको व्यवस्थापन मेरो पहिलो कामः नगरप्रमुख साह
​जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताउनुभएको छ

धादिङमा देखा पर्यो डेङगुकाे संक्रमण

धादिङमा देखा पर्यो डेङगुकाे संक्रमण
​जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार अत्याधिक ज्वरो आएपछि जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका दुई जना बिरामीको उपचारका क्रममा रगत परिक्षण गर्दा दुई जनामा डेंगु देखा परेको देखा परेको हो

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै
​कलैया उपमहानगरपालिकामा गत सोमबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ

कमीशनको बाहनामा यात्रु ठग्ने चार होटललाई कारबाही

कमीशनको बाहनामा यात्रु ठग्ने चार होटललाई कारबाही
​चालकलाई बस रोकीदिएबापत कमशीन दिएर यात्रु ठगी गर्ने राजमार्गका चार होटललाई स्थानीय प्रशासनले कारवाही गरेको छ