चलचित्र फाटेको जुत्तामा बेरोजगारीको कथा हेर्न पाइने (ट्रेलरसहित)

चलचित्र फाटेको जुत्तामा बेरोजगारीको कथा हेर्न पाइने (ट्रेलरसहित)
​अभिनेता सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र फाटेको जुत्ताको ट्रेलर सार्वजनिक गरिएको छ ।  सोमवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिएको छ ।

द्धन्द्धकालीन चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज (भिडियोसहित)

द्धन्द्धकालीन चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज (भिडियोसहित)
​विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागीता जनाइसकेको नेपाली चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ ।  आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

वीरराधा शेर्पाले जिते भारतीय रियालिटी शो ’डान्स प्लस’ को उपाधि

वीरराधा शेर्पाले जिते भारतीय रियालिटी शो ’डान्स प्लस’ को उपाधि
​भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारित रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि वीरराधा शेर्पाले जितेका छन्

सागर आलेलाई शुभचिन्तकले दिए ६० लाख

सागर आलेलाई शुभचिन्तकले दिए ६० लाख
​नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट बाहिरिएको सागर आलेलाई उनका शुभचिन्तकहरुले ६० लाख रुपैयाँ सहयोग गरेका छन्

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न दशैं लक्षित फेसन शो

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न दशैं लक्षित फेसन शो
​कार्यक्रममा चर्चित मोडल क्षितिजा शाक्य,समिया बर्तौला,मनिष राउत,नबिन न्यौपाने लगायत अन्य मोडेलहरु नेपाली कच्चा पदार्थबाट तयार पारिएको पहिरन सहित र्याम्पमा उत्रिएका थिए

ईश्वर श्रेष्ठको ‘उकाली ओराली’

ईश्वर श्रेष्ठको ‘उकाली ओराली’
​गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्यलगायत नौजनाले स्वर दिनुभएको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतको सम्मिश्रण पाइन्छ ।

ज्यानमारा इन्टरनेट गेम

​ज्यानमारा इन्टरनेट गेम, यो मेग खेलेपनि ५० दिनमा आत्माहत्या गर्न बाध्य पारिन्छ

कात्तिक २४ देखि ‘मैंरिमो’

कात्तिक २४ देखि ‘मैंरिमो’
​वैदेशिक रोजगारका लागि युवा विदेशिनु र गाउँका महिला बालबच्चाको शिक्षा दिक्षाका लागि शहर पस्ने क्रम बढ्दै गएको विषयमा निर्माण गरिएको गुरुङ फिल्म ‘मैंरिमो’ आगामी कात्तिक २४ गतेबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ