‘मुटु र रगतको जाँच गरेर मासु खानु उत्तम’

‘मुटु र रगतको जाँच गरेर मासु खानु उत्तम’
​दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन्

औलो नियन्त्रण टोली बाजुरामा

औलो नियन्त्रण टोली बाजुरामा
​बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ

स्वाइनफ्लुबाट एकको मृत्यु

स्वाइनफ्लुबाट एकको मृत्यु
​स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम
​स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्यो

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्यो
​वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन्

डेंगु रोग नियन्त्रण अभियान

डेंगु रोग नियन्त्रण अभियान
​गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ

तीन महिनापछि प्रसूति सेवा सञ्चालन

तीन महिनापछि प्रसूति सेवा सञ्चालन
​लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ

निःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर
​सुनसरीको भोक्राहा गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ