ज्यानमारा इन्टरनेट गेम

​ज्यानमारा इन्टरनेट गेम, यो मेग खेलेपनि ५० दिनमा आत्माहत्या गर्न बाध्य पारिन्छ

‘चुनावमा ५ करोड खर्च गर्नेले जितेपछि देशबाट ५० करोड लुट्छ’

‘चुनावमा ५ करोड खर्च गर्नेले जितेपछि  देशबाट ५० करोड लुट्छ’
​नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले पैसा खर्च गरेर चुनाव लड्ने परिपाटीले देश अबको १० वर्षमा भ्रष्टाचारमा डुब्ने बताउनुभएको छ

‘छमछमी’ मा यसरी जम्दै छ पुष्प र एलिसाको जोडी (भिडियोसहित)

‘छमछमी’ मा यसरी जम्दै छ पुष्प र एलिसाको जोडी (भिडियोसहित)
​किरण अधिकारीक स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ

प्रदेश नम्बर दुईमा हुने निर्वाचनमा राजपा यसकारण सहभागी हुँदै छ (भिडियोसहित)

प्रदेश नम्बर दुईमा हुने निर्वाचनमा राजपा यसकारण सहभागी हुँदै छ (भिडियोसहित)
​२ नम्बर प्रदेश । त्यहाँ छ सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला । अर्थात् आठ जिल्लामा असोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन हुँदैछ

गायक हेमन्त शर्माका छोरा हिरक हेमन्तको ‘आइएम सरी’ भिडियो सार्वजनिक (भिडियोसहित)

गायक हेमन्त शर्माका छोरा हिरक हेमन्तको ‘आइएम सरी’ भिडियो सार्वजनिक (भिडियोसहित)
​गायक हेमन्त शर्माका छोरा हिरक हेमन्तको ‘आइएम सरी’ भिडियो सार्वजनिक (भिडियोसहित)

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)
​जैसिका कक्स ससांरकै पहिलो बिनाहातकी विमान चालक हुन् । उनले दुवै हातबिना सफलतापूर्वक विमान चलाएर सबैलाई आश्चर्यमा पारेकी छिन्

दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)

दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)
​राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताउनु भएको छ

यस वर्षकै उत्कृष्ट ‘माइतीघर’ (भिडियोसहित)

यस वर्षकै उत्कृष्ट ‘माइतीघर’  (भिडियोसहित)
​गायिका पूर्णकला बीसीको ‘माइतीघर’ यस वर्षको उत्कृष्ट तिज गीत बनको छ । छायाछावि चौथो म्युजिक अवार्ड २०७४ मा गायिका बीसीको ‘माइतीघर’ बोलको गीत उत्कृष्ट बन्न सफल भएको हो