भरतपुरले सिकाएको पाठ

भरतपुरले सिकाएको पाठ
​बाराको सिमरा-जितपुर उपमहानगरपालिकामा तारजाली भित्र बसेर भोट गन्दै कर्मचारी, दलका प्रतिनिधिलार्इ तारजाली बाहिर राखिएको छ

चिटिक्क संसद भवन !

चिटिक्क संसद भवन !
​संविधान दिवसका अवसरमा सिंगारिएको नयाँबानेश्वरस्थित व्यवस्थापिका संसद भवन

घडियालको परिवार

घडियालको परिवार
​बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा रहेको बच्चासहितका घडियाल गोही

मन्त्री हिँड्ने बाटो

मन्त्री हिँड्ने बाटो
​भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ सोमबार तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको सडक निरीक्षण गर्दै

हामी मतदाता

हामी मतदाता
​वीरगन्जको छपकैयामा सोमबार स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मतदान गर्न लामबद्ध भएर बसेका महिला मतदाताहरु

थकालीको गाउँ

थकालीको गाउँ
​अल्पसंख्यक थकाली समुदायको उद्गमस्थल मुस्ताङको थासाङ गाउँपालिका-२ को कोवाङ गाउँ । सो गाउँ रमणीय, कृषि र पर्यटकीय हिसावले संभावनायुक्त छ

छमछमी.....

छमछमी.....
​राष्ट्रिय बाल दिवसको अवसरमा इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित सिंहदेवी माविमा बिहीबार आयोजित कार्यक्रममा नृत्य प्रर्दशन गर्दै बालबालिका

पहेँलपुर धानबाली

पहेँलपुर धानबाली
​चीनको उत्तरपूर्वी प्रान्त जिलिनस्थित बाइचेङ गाउँमा पहेँलपुर धानबाली, यहाँबाट कराेडाैँ मूल्यको धान देशका अन्य भागमा जान्छ