गोरखामा नक्कली नोटको बिगबिगी

गोरखामा नक्कली नोटको बिगबिगी
​सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ ।

तेस्रो विश्व शान्ति सम्मेलनको तयारी पूरा,विश्व शान्तिकालागि विश्वव्यापी ऐक्यवद्दता

तेस्रो विश्व शान्ति सम्मेलनको तयारी पूरा,विश्व शान्तिकालागि विश्वव्यापी ऐक्यवद्दता
​विश्वमा शान्तिको पुनःस्थापना र सुनिश्चितताकालागि विश्वका सयभन्दा राष्ट्रहरुले ऐक्यवद्धता जनाएका छन्

एनआरएनको अध्ययक्षमा भवन भट्टबाट उम्मेदवारी घोषणा

एनआरएनको अध्ययक्षमा भवन भट्टबाट उम्मेदवारी घोषणा
​गैरआवासीय नेपाली संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ

पोर्चुगलमा बेरोजगार बनेका नेपालीबाट नेपालीकै हत्या, परिवारको बिचल्ली

पोर्चुगलमा बेरोजगार बनेका नेपालीबाट नेपालीकै हत्या, परिवारको बिचल्ली
​पोर्चुगलको लिस्बनमा बेरोजगार बनेको एकजना नेपाली युवाले दुर्इजना नेपाली दाजुभाइमाथि छुरा हान्दा एकजनाको ज्यान गएको छ

पोर्चुगलको लिस्बनमा नेपालीबाटै छुरा हानेर नेपाली युवाको हत्या

पोर्चुगलको लिस्बनमा नेपालीबाटै छुरा हानेर  नेपाली युवाको हत्या
​पर्वतको मजुवा घर भएका एकजना युवको पोर्चुगलमा छुरा हानेर नेपालीबाटै हत्या गरिएको छ

एनआरएन तान्जानियाको अध्यक्षमा थापा

एनआरएन तान्जानियाको अध्यक्षमा थापा
​गैरआवासीय नेपाली संघ तान्जानियाको अध्यक्षमा रोशन थापा निर्वाचित भएका छन्

दुबईमा दम्पतीकै ज्यान गएपछि परिवार शोकमा

दुबईमा दम्पतीकै ज्यान गएपछि परिवार शोकमा
​वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका दम्पतीकै ज्यान गएपछि परिवार र गाउँले शोकमा डुबेका छन्

पुराण लगाएर न्यूयोर्कमा दुर्गा मन्दिर बनाउँदै नेपाली

पुराण लगाएर न्यूयोर्कमा दुर्गा मन्दिर बनाउँदै नेपाली
​अमेरिकाको न्यूयोर्कस्थित नेपालीहरुले दुर्गा मन्दिर बनाउने तयारी गरेका छन्