यातायात व्यवस्था कार्यालयका भ्रष्टाचारीलाई कारवाही गर्छुः राज्यमन्त्री गुरुङ

यातायात व्यवस्था कार्यालयका भ्रष्टाचारीलाई कारवाही गर्छुः राज्यमन्त्री गुरुङ
​भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले कोशी अञ्चल यातायात व्यवस्था कार्यालयमा भएको भ्रष्टाचारमा संलग्न हुनेलाई कारवाही गर्ने बताउनुभएको छ

‘नेपालमा रोहिंग्या भित्रिएको बारे सरकारलाई कुनै जानकारी छैन्'

‘नेपालमा रोहिंग्या भित्रिएको बारे सरकारलाई कुनै जानकारी छैन्'
​सरकारले बर्माका रोहिंग्या समुदाय नेपाल भित्रिएको भन्ने पुष्टि हुने कुनै आधार नरहेको स्पष्ट पारेको छ

सेनाका खगेन्द्रलाई लिगलिगे राजाकाे श्रीपेच

सेनाका खगेन्द्रलाई लिगलिगे राजाकाे श्रीपेच
​यसबर्षको लिगलिगे दौड प्रतियोगीतामा खगेन्द्र रानाभाटले जितेका छन्

‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन मिल्दैन'

‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन मिल्दैन'
​सभामुख ओनसरी घर्तीले संसदबाट पारित ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन नमिल्ने बताउनु भएको छ

डा. केसीको १२ औं आमरण अनसन सुरु

डा. केसीको १२ औं आमरण अनसन सुरु
​वरिष्ठ चिकित्सक गोविन्द केसी १२ औं पटक आमरण अनसन बस्नु भएको छ

पचली भैरव जात्रामा भक्तजनको भीड

पचली भैरव जात्रामा भक्तजनको भीड
​काठमाडौं महानगरपालिका–१२ टेकुस्थित पचली मन्दिरमा दर्शनका लागि भक्तजनको भीड लागेको छ

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु
​झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ

‘मलाई बोक्सी भनेर अबिर दल्दै कानमा तातो तेल खन्याइदिए’

‘मलाई बोक्सी भनेर अबिर दल्दै कानमा तातो तेल खन्याइदिए’
​अरु महिलाहरुमाथि हिंसा भएको देख्दा त्यसको विरुद्धमा उभिने बुटवलकी एक महिला अधिकारकर्मी आफैँ महिला हिंसको सिकार भएककी छिन् ।