हिजो चुनाव जितिन्, आज खुसी साटिनसक्दै संसार छाडिन्

हिजो चुनाव जितिन्, आज खुसी साटिनसक्दै संसार छाडिन्
​सप्तरीमा एकजना जनप्रतिनिधिले जितको खुसीयाली मनाउँदा मनाउँदै संसार छाड्नुपरेको छ

दाजुको नाममा भोट हाल्न जाँदा..............

दाजुको नाममा भोट हाल्न जाँदा..............
​दाजुको नाममा भोट खसाउन मतदान केन्द्रमा प्रवेश गरेका एकजना फर्जी मतदातालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ

यस्तो विचित्र जीव तपार्इँले देख्नुभएको छ ?

यस्तो विचित्र जीव तपार्इँले देख्नुभएको छ ?
​हार्वे आँधीपछि अमेरिकाको टेक्सससस्थित समुद्री किनारमा तिखा तिखा दाँत भएको एउटा रहस्यमयी समुद्री जीव देखिएको छ

दिदीभाइ उम्मेद्वार, दुई भाइ चुनाव विरोधी, आमालाई धर्म संकट

दिदीभाइ उम्मेद्वार, दुई भाइ चुनाव विरोधी, आमालाई धर्म संकट
​आमाका लागि आफ्ना सबै सन्तान उत्तिकै हुन्छन्, माया ममतामा आमाले कहिल्यै भेदभाव गर्दिनन् । तर तिनै ममतामयी आमा कहिलेकाहीँ छोरा छोरीको निर्णय धर्मसंकटमा पर्छिन्

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)
​जैसिका कक्स ससांरकै पहिलो बिनाहातकी विमान चालक हुन् । उनले दुवै हातबिना सफलतापूर्वक विमान चलाएर सबैलाई आश्चर्यमा पारेकी छिन्

हाइड्रोजन बम परीक्षणले उत्तरकोरियामा ६.३ म्याग्निच्यूडको भूकम्प

हाइड्रोजन बम परीक्षणले उत्तरकोरियामा ६.३ म्याग्निच्यूडको भूकम्प
​उत्तर कोरियाले हाइड्रोजन बम बनाएको छ । यो बमलार्इ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलमा लोड गरेर प्रहार गर्न सकिन्छ

शिक्षिकाले तीन मिनेटमा हानिन् ३० थप्पड, बालक जीवनमरणको दोषाधमा

शिक्षिकाले तीन मिनेटमा हानिन् ३० थप्पड, बालक जीवनमरणको दोषाधमा
​विद्यालयमा शिक्षकले विद्यार्थीलार्इ कुटेको समाचार हामीले सुन्दै आएका हौँ । नेपालमै पनि बालबालिकाहरू शिक्षकबाट कुटिइरहेका हुन्छन्

अनौठो पर्व, टमाटरले होली खेलेपछि

अनौठो पर्व, टमाटरले होली खेलेपछि
​स्पेनमा हरेक वर्ष झै यो वर्ष पनि टमाटरको होली खेलेर ‘ला टोमेटिना फेस्टिभल’ मनाइयो । फेस्टिभल हो । यो वर्ष पनि बुनोल शहरमा टमाटरको होली खेलिएको छ