सेयर घट्ने क्रम जारी

सेयर घट्ने क्रम जारी
​सेयर बजारमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । चाडपर्वको मुखमा बजारमा किन्नेभन्दा विक्री गर्नेको चाप बढी भएकाले बजार घटेको विश्लेषकले बताएका छन्

पूर्वसांसदको सेवा तय गर्न छुट्टै कानुन

पूर्वसांसदको सेवा तय गर्न छुट्टै कानुन
​संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पुनः उपसमितिमा नै फिर्ता भएको छ

कांग्रेसको गढ जनकपुरमा कांग्रेस यसकारण हार्यो

कांग्रेसको गढ जनकपुरमा कांग्रेस यसकारण हार्यो
​कांग्रेसका तत्कालीन महामन्त्री स्व.महेन्द्रनारायण निधिको स्वर्णिम इतिहास बोकेको भिथिला नगरी जनकपुरधाम संगठानिक रुपले कांग्रेसको गढ मानिए पनि यहाँको निर्वाचन परिणाम भने पार्टीका लागि सुखद छैन ।

‘बढी भाडा लिए कडा कारबाही’

‘बढी भाडा लिए कडा कारबाही’
​दशैंको मौका छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ

साझा प्रकाशनका महाप्रबन्धक गौतम बर्खास्त

साझा प्रकाशनका महाप्रबन्धक गौतम बर्खास्त
​शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट बर्खास्त गरेको छ । शर्मालाई आइतबारबाटै लागू हुने गरी मन्त्रीस्तरीय निर्णयबाट बर्खास्त गरिएको हो ।

देशभरका ओपिडी सेवा बन्द

देशभरका ओपिडी सेवा बन्द
​स्वास्थ्य तथा स्वाास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण घेराउ र अपमान गर्नेमाथि विनाधरौटी जेलचलान जेल विद आउट वेल) कोप्रावधान समेट्दै तत्काल पेस गर्नुपर्ने माग गरेर चिकित्सकहरुले आईतबार पनि देशभरका सरकारी, निजी तथा क्लिनिकका ओपिडी सेवा बन्द गरेका छन्

एफएम रेडियोमाथि अंकुश लगाउने तयारी

एफएम रेडियोमाथि अंकुश लगाउने तयारी
​संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संविधानसँग ठाडो बाझिने गरी एफएम रेडियो बन्द गर्न÷गराउन सक्ने कार्यविधिको मस्यौदा तयार पारेको छ

स्थानीय तहले शिक्षकबाट छुट्टै कर लिने

स्थानीय तहले शिक्षकबाट छुट्टै कर लिने
​माध्यामिक तहको शिक्षा व्यवस्थापनको अधिकार पाएसँगै स्थानीय तहका प्रमुखले शिक्षाको स्तर सुधारका लागि स्थानीय कर निर्धारण गर्न सुरु गरेका छन् ।