सरकारी कर्मचारीलाई मास्टर्स गर्न जाप्नीज छात्रवृत्ति

सरकारी कर्मचारीलाई मास्टर्स गर्न जाप्नीज छात्रवृत्ति
​नेपालका सरकारी कर्मचारीले अब जापान सरकारको छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।

कतारमा जाने कामदारको संख्यामा कमी

कतारमा जाने कामदारको संख्यामा कमी
​कतारमा उत्पन्न पछिल्लो संकटसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको संख्या गत एक महिनामा उल्लेख्य रुपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ

मलेसियामा कार्यरत १ सय ४ नेपाली पक्राउ

मलेसियामा कार्यरत १ सय ४ नेपाली पक्राउ
​मलेसियामा गैरकानुनी रुपमा काम गर्दै आएका १ सय ४ जना नेपाली पक्राउ परेका छन्

गृहमन्त्री शर्मा र कतारका राजदुत अल हेलबीच भेटवार्ता

गृहमन्त्री शर्मा र कतारका राजदुत अल हेलबीच भेटवार्ता
​गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहमद अल हेलले भेटवार्ता गर्नुभएको छ

कतार आफैँ सक्षम छ, नेपालीलाई फरक पार्दैनः मन्त्री मन्सुर

कतार आफैँ सक्षम छ, नेपालीलाई फरक पार्दैनः मन्त्री मन्सुर
​श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका चार लाख नेपाली कामदारहरुको बारेमा आफुले सम्पूर्ण जानकारी लिएको बताएका छन्

वैरो व्यवासायी सङ्घको निर्वाचनमा गुरुङ र ढकालको प्यानल भिड्दै

वैरो व्यवासायी सङ्घको निर्वाचनमा गुरुङ र ढकालको प्यानल भिड्दै
​नेपाल वैदेशिक रोजगार व्यवसायी संको आसन्न निर्वाचनका लागि नेपाली काँग्रेस समर्थित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालसहितका संस्थाहरू घरदैलो अभियानमा लागेका छन्

वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन पहल गर्छुः श्रेष्ठ

वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन पहल गर्छुः श्रेष्ठ
​असार ३० गते हुन गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभाले नयाँ नेतृत्व चुन्ने छ

वैदेशिक रोजगारका समस्या बुझेको छुः प्रधानमन्त्री देउवा

वैदेशिक रोजगारका समस्या बुझेको छुः प्रधानमन्त्री देउवा
​प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ