माओवादीलाई १४७ मतले पछि पार्दै राजपाको अग्रता

माओवादीलाई १४७ मतले पछि पार्दै राजपाको अग्रता
​सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) पुनः अग्रता लिएको छ । राजपाले माओवादी केन्द्रलाई १ सय ४७ मतले पछि पार्दै पुनः अग्रता लिएको हो

राजनीतिक दलको विरोधपछि वीरगंज महानगरको मतगणना रोकियो

राजनीतिक दलको विरोधपछि वीरगंज महानगरको मतगणना रोकियो
​प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगंजको मतगणना फेरी रोकिएको छ

‘नेपालमा रोहिंग्या भित्रिएको बारे सरकारलाई कुनै जानकारी छैन्'

‘नेपालमा रोहिंग्या भित्रिएको बारे सरकारलाई कुनै जानकारी छैन्'
​सरकारले बर्माका रोहिंग्या समुदाय नेपाल भित्रिएको भन्ने पुष्टि हुने कुनै आधार नरहेको स्पष्ट पारेको छ

१३२ स्थानीय तहको नतिजाः कांग्रेस पहिलो हुँदा दोस्रो र तेस्रो शक्ति को ?

१३२ स्थानीय तहको नतिजाः कांग्रेस पहिलो हुँदा दोस्रो र तेस्रो शक्ति को ?
​असोज २ मा सम्पन्न निर्वाचन पनि प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये एक सय ३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ

प्रधानमन्त्री देउवा अरबमा नेपाली कामदारको अवस्था बुझ्दै

प्रधानमन्त्री देउवा अरबमा नेपाली कामदारको अवस्था बुझ्दै
​प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधबी पुग्नु भएको छ

‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन मिल्दैन'

‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन मिल्दैन'
​सभामुख ओनसरी घर्तीले संसदबाट पारित ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन नमिल्ने बताउनु भएको छ

बुढीगण्डकी आयोजनाको डिपीआर चिनियाँ कम्पनीलाई नदिन निर्देशन

बुढीगण्डकी आयोजनाको डिपीआर चिनियाँ कम्पनीलाई नदिन निर्देशन
​व्यवस्थापिका संसद अन्र्तगतको संसदीय समितिले बुढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) बनाउन चिनियाँ कम्पनीलाई दिने निर्णय र त्यस सम्बन्धी सम्पुर्ण प्रक्रिया तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै
​कलैया उपमहानगरपालिकामा गत सोमबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ