‘महको म’ विमोचित

‘महको म’ विमोचित
​कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गर्नुभयो ।

एउटा कबिताः महिला हिंसा

एउटा कबिताः महिला हिंसा
​रहरको जलधिमा तैर्याउदै स्वप्नील डुङ्गा जीवन यात्राकी वटवी साँचेर अथाह शक्ति र सामर्थ्य धीर, संयम र विशालतामा सुशेलिएको वैंश उछालिएका छालहरूले भिजेछन् निथ्रुक्कै !

पूर्वमन्त्री चन्द्रदेव जोशीको काव्यकृति 'यात्राः आफ्नै आँगनको' लोकार्पण

पूर्वमन्त्री चन्द्रदेव जोशीको काव्यकृति  'यात्राः आफ्नै आँगनको' लोकार्पण
​पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी द्धारा रचित प्रयोगात्मक काव्य ‘‘यात्राः आफ्नै आँगनको’’ लोकार्पण गरिएको छ

कोशी ब्यारेज

कोशी ब्यारेज
​व्यारेजको ढोका नखोल्दा तराई डुब्छ, खोल्दा सरकार ढल्न सक्छ, प्रभु बेखुस हुने वा रिसाउन सक्छन्

कथाः महरा

कथाः महरा
​'अउर लेब: ?(अरू लिन्छौ ?) 'नाहीँ मालिक !' (लिन्न मालिक !) 'बिहान घरे आयो, न भुलायो !'(भोलि घरमा आउनू , न बिर्सिनू !) 'आइब मालिक, नाहीँ भुलाइब' (आउँछु मालिक, बिर्सिन्न)

ज्ञानु र अनुपमलाई युवा वर्ष मोती पुरस्कार

ज्ञानु र अनुपमलाई युवा वर्ष मोती पुरस्कार
​नेपाली भाषा साहित्यको उत्थान गरेबापत यो वर्षको मोती पुरस्कार चितवनकी ज्ञानु अधिकारी र रुपन्देहीका अनुपम रोशीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ

...अनि कसरी बन्छ देश !!!

...अनि कसरी बन्छ देश !!!
​संसद्मा कुर्सी फुटा, आन्दोलनमा रेलिङ्ग फुटा हड्ताल र बन्द गर, गाडीका सिसा फुटा दिउँसो भाषण, राति श्रीमतीको टाउको फुटा टाउको दुख्यो, राष्ट्रको ढुकुटी फुटा हिमाल, पाहाड, तराई फुटा, दाजु-भाइ सबै फुटा

... अनि गोविन्द केसी अनसन बसिरहन्छन !

... अनि गोविन्द केसी अनसन बसिरहन्छन !
​गोविन्द केसी अनसन बसिरहन्छ । पत्रकार समाचार लेखिरहन्छ । शेरबहादुर प्रधानमन्त्री भैरहन्छ । संविधान संशोधन र चुनाव चलिरहन्छ ।