लहान नगरपालिकामा सूर्यलाई टक्कर दिन कहाँबाट आयो गाई ?

लहान नगरपालिकामा सूर्यलाई टक्कर दिन कहाँबाट आयो गाई ?
​मधेसवादी दलको प्रभाव रहेको मानिने सिरहाको लहान नगरपालिकामा नेकपा एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा टक्कर दिइरहेको छ

जनकपुर उपमहानगरमा यसरी हुँदैछ मतगणना (फोटो फिचर)

जनकपुर उपमहानगरमा यसरी हुँदैछ मतगणना (फोटो फिचर)
​दुई नम्बर प्रदेशको प्रमुख सहर धनुषाको जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु हुन लागेको छ

तारजाली भित्रको ‘बदनाम राजनीति’ (फोटो फिचर)

तारजाली भित्रको ‘बदनाम राजनीति’ (फोटो फिचर)
​चितवनको भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेणु दाहालले हार्ने अवस्था आएपछि नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्याते

मतदान गर्न पाउँदा मधेसका महिला उत्साहित (फोटो फिचर)

मतदान गर्न पाउँदा मधेसका महिला उत्साहित (फोटो फिचर)
​दुई नम्बर प्रदेश अन्तर्गत सर्लाहीमा स्थानीय तह निर्वाचन शान्तिपुण रुपमा सञ्चालन भइरहेको छ

पर्सामा मतदाताको उत्साह, ४५ प्रतिशत मत खस्यो (फोटो फिचर)

पर्सामा मतदाताको उत्साह, ४५ प्रतिशत मत खस्यो (फोटो फिचर)
​दुई नम्बर प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिका रहेको पर्सामा उत्साहजनकरुपमा मतदान भइरहेको छ । बिहानैदेखि वृद्धवृद्धासम्म मतदान गर्न मतदानस्थलमा पुगेका छ । सुरक्षाव्यवस्था अत्यन्त कडा बनाइएकाले अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

शीर्ष नेताहरुले यसरी गरे मतदान (फोटो फिचर)

शीर्ष नेताहरुले यसरी गरे मतदान (फोटो फिचर)
​स्थानीय तहको चुनाव अन्तर्गत २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिएका छन् ।

माधवकुमार नेपालको मधेसमोहः एकैदिन १२ जनसभालाई सम्बोधन

माधवकुमार नेपालको मधेसमोहः एकैदिन १२ जनसभालाई सम्बोधन
​२०७२ असोज २ गते संविधान जारी भएपछि मधेसका जनताका नाममा केही मधेसी समूह र मोर्चाबाट अशान्त बनाइएको मधेस त्यसको दुई वर्षपछि अर्थात् असोज २ गते नै स्थानीय तहमा जनप्रतिनिधि चुन्ने चटारोमा छ

गोर्खालीको गौरव अमरगढी किल्लाः बाख्रालाई सुनाखरीको घाँसजस्तै

गोर्खालीको गौरव अमरगढी किल्लाः बाख्रालाई सुनाखरीको घाँसजस्तै
​विक्रम सम्वत १८४७ मा बडाकाजी अमरसिंह थापाले युद्ध कमाण्डका लागि बनाउन लगाएको २२ वटा गुफासहितको किल्ला यतिखेर ओरालो लागेको मृगझैँ भएको छ