प्रदेश
जन्ती बनेर आउँदै उत्तर प्रदेशका मुख्यमन्त्री

प्रमोदकुमार साह जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्तीको प्रतिनिधित्व गर्दै जनकपुरधाम आउने भएका छन । हिन्दु धर्मगुरुका सँगै उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका

२८ हजार अमेरिकी डलर सहित दुई जना पक्राउ

अनु आचार्य रसुवा । अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको

कुभिण्डो दान गर्ने पवित्रधाम कुष्माण्ड सरोवर (फोटोफिचर)

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल । तर यही ठाउँ अहिले नेपालकै पवित्र धार्मिक स्थल बनेको छ

‘एकीकरण टुंगिन लाग्यो, आमसभालाई तयार रहनुस्’

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न शनिबार सदरमुकाम जिरी आउनुभएका अध्यक्ष दाहालले

टीकाकै भोलि पल्ट भाईले दिदी मारे

कविता खड्का भोजपुर । रामप्रसाद राई गाउँपालिकामा भाईले दिदीको हत्या गरेका छन् । वडा नम्बर ७ वासीखोराका सुमन राईले दिदी सरिताको हत्या गरेका हुन् । घरमा सरिता र सुमन मात्र

जीप दुर्घटना : दुईको मृत्यु, १७ घाइते

आशिष् मल्ल डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै

उद्योगीको हकहितमा काम गर्छु

भोजपुर । उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको १० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देश विकास लागि

स्कुलको ऋण तिर्न देउसी

झापा । बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ । विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि

दूईसाता देखी शल्यक्रिया सेवा अवरुद्द

मिना बुढाथोकी सल्यान । सुत्केरी बेथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । तर

जोखिममा भरतपुर विमानस्थल

चितवन । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् । नेपाल