प्रदेश २
सकिँदै झिझिया नाच

रंजन भण्डारी महोत्तरी । विजया दशमीको दिन दुर्गामाताको प्रतिमासंगै झिझियाको पनि विसर्जन हुदैछ । मिथिलांचल क्षेत्रमा ख्याति प्राप्त लोक नृत्यको रुपमा परिचित झिझिया नृत्य परापुर्वकाल देखि गरिदै आइएको छ ।

प्रहरी प्रमुखकै अगाडि महिलाको हत्या

सप्तरी । राजविराज नगरपालिका एकजना एकल महिलाको हत्या भएको छ ।  नगरपालिका वडा नम्बर ६ मा बस्ने ५० वर्षीया आशा देवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग

थुनामै रहने भए सिके राउत

वीरगञ्ज । सिके राउतलाई थुनामुक्त गर्न उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जमा परेको रिट खारेज भएको छ । राउत राज्यविरुद्धको अपराधमा थुनामै रहने भएका छन् । रौतहट अदालतमा राज्यविरुद्धको अपराधमा

रक्सी पसलमा आगलागी

धनुषा । जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुलचौकमा ३ वटा पसलमा आगलागी भएको छ । पुलचौकस्थित सुरेश साहको श्रीकृष्णा टेन्ट हाउस, लालबाबु साहले संचालन गर्दै आएको लालबाबु मदिरा पसल

१५ हजार बोका बली

जनकपुर । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली सम्पन्न भएको छ । बुधबार साँझ ७ः४० बजेबाट शुरु गरिएको बोकाबली प्रदान कार्यक्रम बिहीबार बिहान ३ बजेर ३२ मिनेटसम्म चलेको थियो ।

औषधि चोर्दाचोर्दै स्वास्थ्यकर्मी पक्राउ

बारा । जीतपुर सिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत सिनियर अहेव एवम् स्वास्थ्य चौकी सहइञ्चार्ज रामनरेश यादव संस्थाको औषधि चोरेको आरोपमा पक्राउ परेका छन् । दशैँ बिदाका क्रममा

फरार दुई अभियुक्त पक्राउ

महोत्तरी । फरार रहेका दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अदालतबाट कैदी तोकिएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२

मन्दिर दर्शन गएका सातको गहना लुटियो

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक तथा धार्मिकस्थललाई विशेष निगरानीमा राखेर सुरक्षा योजनासहित प्रहरीले काम गरिरहँदा

के भयो नेपाल–भारत सीमा सुरक्षा बैठकमा ?

विराटनगर । शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने

चिची र पापा पाउँदा दंग परे द्वन्द्वपीडित बालबालिका

श्रवण थापा सर्लाही । द्वन्द्वपीडित र अभिभावकबाट अलग भएका कतिपय बालबालिका सडकमा भौतारिरहेका छन् । बाच्नको लागि सडकमा हात पसारिरहेका उनीहरु दशैप्रति अनविज्ञ छन् । तर यहाँको एक बालगृहमा राखिएका