राजनीति
ओली–दाहाल छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउन अहिले छलफल जारी छ । बैठक ओलीको निजि निवास बालकोटमा बसिरहेको छ

सँगै जोडिएका जमिनको मुल्यमा १६ लाख अन्तरः मुल्य सच्याउन माग गर्दै गृहमा उजुरी

बर्दिया । सिंचाई नहरले ओगट्ने जमिनको मुआब्जा मनपरी रुपमा तोकिएको भन्दै मुआब्जा निर्धारण समितिले गृह मन्त्रालयमा पठाइएको सिफारिस बदर गर्न माग गर्दै पिडितहरुले उजुरी दर्ता गराएका छन् । मुआब्जा निर्धारण

ओलीलाई मोदीको सन्देशः स्वागत गर्न आतुर छु(चिठिमा के छ ?)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई छिमेकी भारत, चीन तथा सार्क सदस्य मुलुक पाकिस्तान एवं बंगलादेशका समकक्षीले बधाई पठाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बिहीबार राति फोनमा र राजदूत मंजीवसिंह

सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

लहान । सिरहा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास भाततीय मतदाता रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य

प्रदेश ६ का मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । प्रदेश नम्बर ६ का नवनियुक्त मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका विच मुख्यमन्त्री शाहीले शपथ लिएका छन्

भागबण्डामा टुंगो नलागेकाले सरकारमा गएनौः दाहाल

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले विहिबार आफ्नो पार्टी सरकारमा सहभागी हुन नसकेको स्पष्टिकरण दिएका छन् । अध्यक्ष दाहालले शनिबार

प्रदेश नम्बर ३ को राजधानी हेटौडाबाट सार्न दबाब

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना

मनमोहनले देखाएको बाटोमा अघि बढ्छुः प्रधानमन्त्री ओली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले देखाएको बाटोबाट आफू अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले स्वर्गीय मनमोहन अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता

राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिबाद गर्छौः सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले पाँच वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बामगठबन्धन नेतृत्वको सरकार संविधान विपरित चले कडा

प्रदेश नं. ४ का मुख्यमन्त्री र सभामुखद्वारा सपथ ग्रहण

पोखरा । प्रदेश नम्बर ४ का मुख्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारी र थप एकजना मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।