समाज
सवारी दुर्घटनामा ५ को मृत्यु

काठमाडौं । डडेल्धुरा, सिरहा, कञ्चनपुर र बझाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४ धिमलामा भागेश्वरबाट डडेल्धुरा जाँदै गरेको म १

करेन्ट लागेर ३ को मृत्यु

काठमाडौं । दाङ, सुनसरी र सप्तरीमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका(४ गोग्लीमा घर निर्माण क्रममा चिसो काठले बिजुलीको नाङ्गो तार छुन गई शनिबार बिहान

जीप दुर्घटना अपडेट : दुईको मृत्यु, १७ घाइते

आशिष मल्ल डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै

टीकाकै भोलि पल्ट भाईले दिदी मारे

कविता खड्का भोजपुर । रामप्रसाद राई गाउँपालिकामा भाईले दिदीको हत्या गरेका छन् । वडा नम्बर ७ वासीखोराका सुमन राईले दिदी सरिताको हत्या गरेका हुन् । घरमा सरिता र सुमन मात्र

करेन्ट लगाएर माछा सखाप पारिदै

डोटी । सेती नदीलगायत ग्रामीण भेगमा रहेका अन्य नदी र खोलामा केही समययता विस्फोटक पदार्थ (लोला,जिलेटिन) र करेन्टको प्रयोग गरी माछा मार्ने क्रम तीव्र बनेको छ । सेती नदी तथा

जीप दुर्घटना : दुईको मृत्यु, १७ घाइते

आशिष् मल्ल डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै

दूईसाता देखी शल्यक्रिया सेवा अवरुद्द

मिना बुढाथोकी सल्यान । सुत्केरी बेथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । तर

जोखिममा भरतपुर विमानस्थल

चितवन । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् । नेपाल

सिन्धुलीको जुनारमा किराको समस्या

रविन्द्र भट्टराई सिन्धुली । मुख्य नगदे फलफूलको रुपमा परिचित जुनारमा फल कुहिने समस्याले किसान त्रसित बनेका छन् । उचित व्यवस्थापनमा किसान व्यापारी र उपभोक्ताले ध्यान नदिँदा विगतको वर्ष जस्तै यस

इनरदेव मृत भेटिए

अनिल तिवारी बारा । मेला हेर्न गएका सिम्रौनगढ़ नगरपालिका वडा नम्बर १० देवापुर टेटा का ३० वर्षीय इनरदेव यादव मृत भेटिएका छन् ।  आदर्श कोतवालमा रहेको बेलवा डीह मेला हेर्न गएका यादव मृत