समाज
लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरीको प्रयोग

पर्सा । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गर्ने गरेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई

ट्रक पल्टिँदा २० गोरु मरे

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा ट्रकमा राखे लगिँदै गरिएका २० वटा गोरु मरेको छ । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको

पुराना हतियार देखाउने सेनाकाे तयारी

काठमाडौं । नेपाली सेनाले पुराना हतियार सार्वजनिक गर्ने भएको छ । महाशिवरात्री तथा सेना दिवस अवसरमा माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा एेतिहासिक हतियार तथा तस्विर प्रदर्शनी गर्न लागेको

यसरी मरे १७ गैंडा

चितवन । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिका १७ वटा गैँडा मरेका छन् । त्यसमध्ये १४ वटा गैडा कालगतिले मरेको निकुञ्जले जनाएको छ । २ बच्चासहित ४ गैंडा

अधिवक्ता न्याय खोज्दै सिडिओ कहाँ

काठमाडौं । मुलुकमा सबैलाई न्याय प्रत्याभूत गराउने निकायका प्रमुखबाटै अन्याय भएपछि एक अधिवक्ता न्याय माग्दै प्रमुख जिल्ला अधिकारीको शरणमा पुगेका छन् । प्रधानधानन्यायाधीश गोपाल पराजुलीले मार्ने धम्की दिएपछि बरिष्ठ अधिवक्ता

प्रधानन्यायाधीशको नागरिकता प्रतिलिपी माग्दै केसी पुगे प्रशासन

काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा. केसीले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

नेपालगञ्ज विमानस्थल धावनमार्ग कालोपत्रे शुरु

बाँके । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । धावनमार्ग कालोपत्र

पोखरीमा डुबेर महिलाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी

तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन

भोजपुर । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । स्थानीय सरकारका प्रमुखसमेत रहनुभएका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको

दुईसय मान्छेको रगतले बाँचेका अभिताभको कलेजो २५ प्रतिशतमात्र

एजेन्सी । बलिउडका सदवाहार नायक ७५ वर्षीय अभिताभ बच्चनको कलेजो २५ प्रतिशत मात्र बाँकी रहेको उनले खुलासा गरेका छन् । सबै प्रकारका अभिनय क्षमता भएका उनी आज पनि उत्तिकै लोकप्रिय