नदीमा फस्यो बस
शनिबार, १७ भदौ २०७४
नदीमा फस्यो बस

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेगखोलामा अविरल बर्षाको कारण पानीको वहाब बढेपछि फसेको सवारी साधनलाई डोजरको सहायताले बाहिर निकालिँदै । तस्बिर: रासस

 

२०७४ भदौ १७ गते १५:२७ मा प्रकाशित
66 पटक पढिएको

प्रतिक्रिया दिनुहोस