प्रदेश र संसद निर्वाचनका लागि कानून् बनाउन सरकार पछि पर्योः एमाले नेता कोइराला (भिडियोसहित )
बुधबार, २१ भदौ २०७४
प्रदेश र संसद निर्वाचनका लागि कानून् बनाउन सरकार पछि पर्योः एमाले नेता कोइराला (भिडियोसहित )

काठमाडौं । नेकपा एमालेका नेता रबिन कोइरालाले प्रदेश र संसदको निर्वाचन गर्ने तयारीका साथ अघि बढिरहेको भएपनि प्रदेशको काम कर्तव्यका बारेमा संविधानले निरुपण गरेको अधिकारहरुसँग सम्बन्धित कानुनहरु अझै नबनेको बताउनु भएको छ ।

जनता टेलिभिजनसँग कुराकानी गर्नुहुदै सांसद कोइरालले संविधान जारी भएको ३ वर्ष भित्रमा आधारभुत सबै एने कानून्हरु निर्माण गरिसक्नु पर्ने भए पनि सरकार यस विषयमा पछि परिरहेको बताउनुभयो ।

नेता कोइरालासँगको पूरा कुराकानी यो भिडियोमा हेर्नुहोस्ः

 

२०७४ भदौ २१ गते १०:२५ मा प्रकाशित
464 पटक पढिएको

प्रतिक्रिया दिनुहोस