यस्तो देखियो मनोनयन दर्ता गर्नेबेला विभिन्न जिल्लाको माहोल (फोटो फिचर)
बिहिबार, २२ भदौ २०७४
यस्तो देखियो मनोनयन दर्ता गर्नेबेला विभिन्न जिल्लाको माहोल (फोटो फिचर)

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६ सय ५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।


तस्बिरः रासस

२०७४ भदौ २२ गते ११:१३ मा प्रकाशित
55 पटक पढिएको

प्रतिक्रिया दिनुहोस