कोसेली घरमा कोसेली
शुक्रबार, २३ भदौ २०७४
कोसेली घरमा कोसेली

म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ नांगी गाउँका महिलाले स्थानीय उत्पादन तथा हस्तकलाका सामान बिक्रीका लागि स्थापना गरेको कोसेली घर । यहाँ महिलाले नेपाली कागजको डायरी, नोटबुक, झोला, ल्याम्पसेट, फाईल, खाम, गहनालगायतका सामान उत्पादन गर्दै आएका छन् ।  तस्बिरःरासस

२०७४ भदौ २३ गते १०:५९ मा प्रकाशित
58 पटक पढिएको

प्रतिक्रिया दिनुहोस