निजामती सेवा ऐन जनता र राष्ट्रप्रति उत्तरदायी हुनुपर्छः पोख्रेल (भिडियोसहित)
शनिबार, २४ भदौ २०७४
निजामती सेवा ऐन जनता र राष्ट्रप्रति उत्तरदायी हुनुपर्छः पोख्रेल (भिडियोसहित)

काठमाडौं । आधिकारिक निजामति ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोख्रेलले पेशागत संगठनको माध्यमबाट निजामती सेवालाई सुदृढ र गतिशील बनाउनु पर्ने बताउनुभएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीमा उपाध्यक्ष पोख्रेलले निजामति सेवा ऐन जनता र राष्ट्रप्रति उत्तरदायी र जनसेवामुखी हुनुपर्ने बताउनुभयो ।

पूरा कुराकानी यो भिडियोमा हेर्नुहोस्ः

२०७४ भदौ २४ गते १०:०० मा प्रकाशित
2180 पटक पढिएको

प्रतिक्रिया दिनुहोस