‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’

काठमाडौं । नारायणमान विजुक्छेले शारिरीक, मानसिक र बौद्धिकरुपले नयाँ पुस्ता सक्षम भएकाले आफ्नो पार्टीबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवा पुस्तालाई उम्मेदवार बनाएको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’ मा अध्यक्ष विजुक्छेले आफू र आफ्नो पार्टीको लडाईँ अस्तित्वका लागि नभई जुनसुकै ठाउँ तहमा बसेर पनि जनताको निस्वार्थ सेवा गर्न सकिन्छ भन्दै आफूले उम्मेदवारी नदिएको बताउनुभयो । अध्यक्ष विजुक्छेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनताले नपत्याउने बताउनुभयो ।

उहाँले वाम गठबन्धनलाई इंगित गर्दै भन्नुभयो, ‘गुन्डा, ब्ल्याक मार्केटर र अपराधीहरुलाई पालेर पार्टी राम्रो बन्दैन,’ अध्यक्ष विजुक्छेले भन्नुभयो, ‘जबसम्म पार्टीमा शुद्धिकरण हुँदैन, पार्टीका गलत तत्वलाई निकालिँदैन तबसम्म वाम गठबन्धनलाई जनताले पत्याउँदैनन् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…