राजतन्त्र फाल्न १३ हजारको रगत बगाउनु पर्ने थिएन (भिडियोसहित)

काठमाडौं । नेकपा क्रान्तिकारी मओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दोस्रो संविधानसभाको निर्वाचनलाई बहिष्कार गरे पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भने आफूहरुले उपयोग गरेको बताउनुभएको छ ।

जनता टेलिभिजनको ‘द भ्यू’ कार्यक्रममा बोल्दै नेता गजुरेलले पछिल्लो चरणमा क्रन्तिकारी शक्तिहरुलाई धरासायी बनाउने षड्यन्त्र भएको र अहिले पर्टी पनि कमजोर हुँदै गएकाले जनताको चाहना अनुसार निर्वाचनमा गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजतन्त्र फाल्नकै लागि १३ हजारको रगत बगाउनु पर्ने थिएन । त्यो रगतको मूल्य बराबर प्रगति भएको छैन । जन युद्धको प्रमुख माग गणतन्त्र स्थापना मात्रै नभएर जनगणतन्त्र स्थापना हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…