पुरानै संरचनामा फिर्कियो बौद्ध महास्तुपा (भिडियोसहित)

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भूकम्पले क्षतिग्रस्त बौद्ध महास्तुपलाई पुरानै संरचनामा ल्याइएको बताउनुभएको छ ।

जनता टेलिभिजको कार्यक्रम ‘सन्दर्भ’ मा अध्यक्ष लामाले बौद्ध स्तुपाको पुनःनिर्माणसँगै अवलोकनका लागि दैनिक १५ सयसम्म पर्यटकहरु आउने गरेको बताउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध महास्तुपा नेपालको मात्रै नभएर विश्वकै सम्पत्ति भएकोले यसको संरक्षणका लागि आफू लागि परेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…