रेस्क्यु एण्ड फायर फाइटिङ एसोसिएसनको अध्यक्षमा भुसाल

काठमाडौं । नेपाल रेस्क्यु एण्ड फायर फाइटिङ एसोसिएसन (नार्फा) को अध्यक्षमा गणेशप्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।

एसोसिएसनको राजधानीमा आयोजित १७ औं महाधिवेशनबाट उपाध्यक्षमा सुजनकुमार दाहाल, महासचिवमा सहदेव नगरकोटी, सचिवमा उज्ज्वल थापा र कोषाध्यक्षमा सुनिल चापागाई निर्वाचित हुनुभएको छ । संघको सदस्यहरूमा विनय गौतम, धर्मराज कोइराला, पुष्पराज श्रेष्ठ, मनोजकुमार बुढाथोकी, रामपुकार यादव र सुजन भारती निर्वाचित हुनुभएको छ ।

आगामी दुई वर्षको लागि निर्वाचित नयाँ कार्यसमितिले त्रिभुवन विमानस्थलमा रहेको कार्यालयमा सपथग्रहण तथा पदभार ग्रहण गरेको छ ।

एसोसिएसन विमानस्थलमा आगलागीबाट सम्भावित जोखिमबाट यात्रु तथा धनजनको सुरक्षा गर्ने उद्देश्यले काम गर्दै आएका कर्मचारीहरूको संगठन हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।