महेशखोलामा ट्रक खस्दा एकको मृत्यु, एक घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृतयु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार काठमाडौंबाट जाँदै गरेको ना ५ ख ८३९९ नम्बरको ट्रक महेशखोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका सहचालक २० वर्षका भीम नेपालको घटनास्थलमै मृत्यु भएको र गाडी चालक सामान्य घाइते भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…